शेयर बजारमा उछाल, नेप्से ५३ अंकले बढ्यो

काठमाडौं : बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आधा सेन्चुरीले बढेको छ । 

बजार बन्द हुँदा नेप्से ५३ अंकले बढेको छ । एक दिन नेप्से १.९१ प्रतिशतले बढेर २८१९.१० विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । 

Seti Hospital


बुधबार ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा २३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 


३२१ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार ५२८ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये सबै समूह बढेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह बढेको छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार