काठमाडौं : अघिल्लो दिनको तुलनामा आज मनसुन केही सक्रिय रहने मौसमविदले पूर्वानुमान गरेका छन् । केही दिनयता चर्को घाम लागेकोमा आज देशभर साधारणतया बदली हुने हुँदा केही शीतल महसुस हुनेछ । त्यतिमात्र होइन आज धेरैजसो ठाउँमा मध्यम वर्षाको समेत सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मौसमविद हरिप्रसाद दाहालले आज धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्