नेप्से ९.७० अंकले घट्यो, ५ अर्ब २० करोडको कारोबार

काठमाडौँ :  आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९.७० अंकले घटेर २७६७. २० विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

Seti Hospital

आज विकास हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने चन्द्रागिरी हिल्सको ७.४२ प्रतिशतले बढेको छ । त्यस्तै आज पन्चकन्या माइ हाइड्रोको शेयर सबैभन्दा बढी ९.०३ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको २५ करोड ९ लाख र हिमालयन रिइन्सुरेन्सको २१ करोड ७६ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार