६.५१ अंकले बढ्यो नेप्से, कारोबार ६ अर्ब तल खुम्चियो

काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा ६.५१ अंकले नेप्से बढेको छ । नेप्से बढेपनि सोमबारको तुलनामा भने कारोबार रकम घटेर ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँमा कारोबार रकम खुम्चिएको हो ।

Seti Hospital

मंगलबारको सेयर कारोबारमा १४२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १०७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो ।


आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको सेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने नारायणी विकास बैंकको सेयर कारोबारीले सबैभन्दा धेरै गुमाए । आज कारोबार रकम खुम्चिएपनि नेप्सेको सबै समूह हरियाली भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार