साढे १० अंकले घट्यो नेप्से, कारोबार ६ अर्बमा सीमित

काठमाडौं : बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५० अंकले घटेको छ । बुधबार नेप्से ०.३७ प्रतिशतले घटेर २७८५.५७ विन्दुमा पुगेको छ ।
 
नेप्से घट्दा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ८९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 
दिनभरमा ३२१ वटा कम्पनीको शेयर ७० हजार ९९ पटक बिक्री भएको छ । 

Seti Hospital


१३ समूहमध्ये विकास बैंक, फइनान्स, म्युचुअल फण्ड र अन्य समूह बढेको छ भने बाँकी अन्य सबै समूह घटेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार