सुनचाँदीको भाउ आज समान्य बढ्यो

काठमाण्डौ।सुनको भाउ आज समान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढेर तालाको एक लाख ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार पाँच सय रुपैयाँ थियो। यस्तै आज चाँदी पनि सामान्य बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तालाको दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तालाको दुई हजार दुई सय ५० रुपैयाँ थियो । 

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार