साफ यू-२० महिला च्याम्पियनसिप खेल्न बंगलादेश जाँदै नेपाली टोली

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० महिला च्याम्पियनसिप २०२५ का लागि बंगलादेश जान लागेको यू-२० महिला राष्ट्रिय टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको छ।  सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रममा टोलीलाई बिदाइ गरिएको हो।

साफ यू-२० महिला च्याम्पियनसिप जुलाई ११ देखि २१ सम्म बंगलादेशको ढाकामा आयोजना हुनेछ। प्रतियोगितामा नेपालसँगै आयोजक बंगलादेश, भुटान र श्रीलंकाले सहभागिता जनाउनेछन्।

Seti Hospital

नेपाली टोली
•    गोलकिपर: लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ
•    डिफेन्डर: सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई, सीता रोकाया
•    मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, विर्सना चौधरी (कप्तान), सेनु परियार
•    फरवार्ड: कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउबा, समिक्षा मगर

अफिसियलहरू
•    यम प्रसाद गुरुङ (मुख्य प्रशिक्षक)
•    इन्दु दुवाल (टिम व्यवस्थापक)
•    सन्देश कुमार श्रेष्ठ (सहायक प्रशिक्षक)
•    किरण कुमार कार्की (सहायक प्रशिक्षक)
•    मीन बहादुर बस्नेत (गोलकिपिङ प्रशिक्षक)
•    विशाल कोजु श्रेष्ठ (अफिसियल)
•    पूर्णिमा घिसिङ (फिजियोथेरापिस्ट)
•    सरोज श्रेष्ठ (मिडिया अफिसर)
•    नमिता दाहाल (मिडिया)
•    लक्ष्मी शाक्य (मिडिया)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार