नेप्सेमा ३.९० अंकको गिरावट, ७ अर्ब ६५ करोडमा झर्‍यो कारोबार रकम

काठमाडौं : साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ को विन्दुमा कायम भएको छ । यसदिन ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड बराबरको सेयर कारोबार भएको छ । 

आज सानिमा माई हाइड्रोपावरको ७४ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४६ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Seti Hospital

यसदिन पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् । त्यस्तै सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले गुमाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार