काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा साढे ३ अंक बढीको गिरावट भएको छ । सेसनमा नेप्से परिसूचक ३.६७ अंकले घटेर २६५२.१८ को विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स ०.७० अंकले घटेको छ ।
सेसन अवधिमा ५१ कम्पनीका २ लाख ३६ हजार ८२१ कित्ता शेयर किनबेच हुँदा १५ करोड ३६ लाख ६ हजार ३९२ रुपैयाँ ४० पैसाबराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये २४ वटाको मूल्य बढ्दा २७ कम्पनीको मूल्य घटेको छ ।
प्रतिक्रिया दनुहोस्