सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन १३ सय रुपैयाँले बढेको सुन आज १६ सयले बढेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज १६ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ।

बुधबार प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ तोकिएको थियो। सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने  घटेको छ। आज एक तोला चाँदीको मूल्य २१ सय ५० कायम भएको छ। सोही परिमाणको चाँदी बुधबार २१ सय ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार