गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे ल्याइयो

काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

Seti Hospital

यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति फेरि पुनर्गठन गरिएको हो । यसअघि पनि समिति सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार