आईपीएल क्रिकेटमा आज पन्जाब र चेन्नई खेल्दै

काठमाण्डौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् ।

यो खेल चेन्नईमा नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

Seti Hospital

पन्जाब ९ खेलमा ११ अङ्कसहित तालिकाको पाँचौं र चेन्नई समान ९ खेलमा ४ अङ्कसहित तालिकाको पुछारमा छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरिइसकेको छ ।

हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार