काठमाडौं : आफ्ना चार जना बच्चा लिएर प्रेमीसँग भागेकी महिलाले रिल बनाएर पतिलाई पठाएको समाचार आएको छ।
उनले ५० हजार भारुका गहना र एक लाख ७० हजार भारुसमेत लिएर प्रेमीसँग गएको समाचारमा जनाइएको छ।
ति महिलाको भिडिओ सोसियल मिडियामा आएको पनि जनाइएको छ।
महिलाका पतिले अलीगढ रोरावर थानामा उजुरी गरेका छन्। घरमा कोही पनि नभएका बेला महिला भागेको जनाइएको छ।
उनले प्रेमीसँग ताज महलमा भिडिओ र रिल बनाएको उल्लेख छ।
प्रतिक्रिया दनुहोस्