आज मधेश प्रदेशमा जुडशीतल पर्वको अवसरमा सार्वजनिक बिदा

काठमाडौं : मधेश प्रदेश सरकारले तराई मधेशका जिल्लाहरुमा आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ । आज जुडशीतल (सिरुवा पावनी) पर्वको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेश प्रदेशद्वारा प्रकाशित सूचनामा उक्त दिन सम्पूर्ण प्रदेशभर सार्वजनिक बिदा रहने जानकारी दिइएको छ।

सूचनामा भनिएको छ उक्त बिदा मधेश प्रदेश सरकारले २०८१ सालको चैत्र २२ गते प्रकाशित गरेको ‘थप बिदा सम्बन्धी सूचना’ अनुसार प्रदान गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार