पुरस्कार – १२ लाख रुपैयाँ, ११ किलोको ट्रफी, मेडल, प्रमाणपत्र, चीन भ्रमण अवसर !

काठमाडौं : काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा उमेश राईले ओभरअल उपाधि जितेका छन्।

उनले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै १२ लाख रुपैयाँ, ११ किलोग्रामको ट्रफी, मेडल, प्रमाण पत्र, चीन भ्रमण अवसर लगायतका पुरस्कार प्राप्त गरे। राई १६औं संस्करणका पनि विजेता थिए र धर्मश्री उपाधि दुई पटक जित्ने तेस्रो खेलाडी बनेका छन्।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार