नेपालले आज सिगापुर बिरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं : नेपाली फुटबल टिमले मैत्रीपूर्ण खेलको पहिलो खेल आज सिंगापुरसँग खेल्दैछ। अर्को साता हुने एएफसी एसियन कप छनोटको खेलको तयारीस्वरूप नेपालले मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

नेपाल र सिंगापुर बीचको खेल सिंगापुर नेशनल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः १५ मा हुनेछ। खेलको प्रत्यक्ष प्रसारण एक्सन एचडी स्पोर्टसबाट हुने अखिल नेपाल फुटबल संघ९एन्फा०ले जनाएको छ।

Seti Hospital

नव नियुक्त प्रशिक्षक रोस म्याटले आज खेलाडीहरुको स्तर परीक्षण गर्ने र आफ्नो रणनीति लागू गर्ने छन् ।

नेपालले सिंगापुर बिरुद्ध ३६ वर्षमा पहिलो पटक खेल्न लागेको हो ।  यस अघिका सबै खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार