सुनको मुल्य प्रतितोला ४००ले बढ्यो

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ।

आज प्रतितोला ४०० रुपैयाँले बढेको नेपाली सुनसाँची व्यवसायी महासंघले जनाएको छ। बिहीबार २३ सय रुपैयाँले बढेको सुन आज ४०० रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

Galaxy

बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको थियो।  चाँदी आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी बिहीबार एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार