काठमाडौं : सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक लाख ६८ हजार १०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार रु. १०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार २०० कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्य आइतबारका लागि प्रतितोला १ हजार ९६० रूपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दनुहोस्