तीन सिफ्टमा काम गरेर त्रिवि मैदान स्तरोन्नति गर्न भनेको छु : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम तीन सिफ्टमा गरेर समयमै सक्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार बिहानै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् त्रिवि मैदानमा फ्लड लाइट, प्यारापिट र अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउने कामलाई तीन सिफ्टमा अघि बढाएर समयमै सक्न निर्देशन दिएको जानकारी दिएका हुन् ।

Seti Hospital

त्यसपछि बुधबार शहरी विकास मन्त्रीसहित सचिव र मन्त्रालयका पदाधिकारीहरूसँग कीर्तिपुरमा क्रिकेट रंगशाला तोकिएको समयमै निर्माण गरिसक्न के भइरहेको छ भन्ने विषयमा छलफल गरेको उनको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार