महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी (सुचना सहित)

काठमाडौं : महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर खुलेको छ।

बैंकले एमआइएस अफिसर एक जना बैंकको केन्द्रीय कार्यालयमा र जुनियर एसिस्टेन्स पदको लागि सातै प्रदेशमा केही संख्यामा कर्मचारी माग गरेको हो।

जुनियर एसिस्टेन्सको उमेर हद १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको तथा एमआइएस अफिसरको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुकले माघ २३ गतेसम्म आवेदन दिन सक्नेछन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार