फोनपेको पाँचौं साधारणसभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत नगद लाभांस वितरण

काठमांडौ : फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । पुस २९ गते एलिस कन्फरेन्स, पुल्चोकमा साधारणसभा सम्पन्न भएको हो । काठमांडौफोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । पुस २९ गते एलिस कन्फरेन्स, पुल्चोकमा साधारणसभा सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी  फोनपेको शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको छ ।

khadya

साथै, आ.व. २०८१÷८२ को लेखापरिक्षकको लागि एनबीएसएम एण्ड एशोशिएट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार