सुनको मूल्य स्थिर, चाँदीको बढ्यो !

काठमाडौं : साताको तेस्रो मंगलबार (आज) सुनको मूल्य स्थिर रहँदा चाँदीको बढेको छ।

सोमबारको तुलनामा सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्य भने तोलाको २० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Seti Hospital

महासंघका अनुसार आज सुन तोलाको एक लाख ५२ हजार रुपैयाँ कायम भएको छ।

त्यसैगरी चाँदीको मूल्य भने आज तोलाको एक हजार आठ सय ३० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा आइतबार १५ सय रुपैयाँ घटेर तोलाको एक लाख ५२ हजार रुपैयाँ भएको सुन त्यसयता स्थिर छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार