चिडियाखानाभित्र एक पुरुष मृत फेला

काठमाडौं । ललितपुरस्थित चिडियाखानाभित्र एकजनाको मृत्यु भएको छ । चिडियाखानाभित्रको पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको हो । 

सोमबार (चैत ३०) बिहान डुबेको अवस्थामा फेला परेपछि प्रहरीले शव पाटन अस्पताल पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार, मृतकको पहिचान भने खुलेको छैन । उनी भन्छन्, ‘‘हामी अनुसन्धान गर्दैछौँ चिडियाखाना घुम्न गएका पुरुष हुनसक्ने अनुमान गरेका छौँ । भित्रका सीसीटीभी फुटेजमार्फत् अनुसन्धान थालेका छौँ ।’’ 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार