काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली क्रिकेटर करण केसीलाई कारबाही गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई अम्पायरप्रति राखेको धारणाका आधारमा कारबाही गरेको हो।
किन कारबाहीमा परे? क्यानको यो विज्ञप्ति हेर्नुहोस्

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दिनुहोस्