बझाङमा सेती नदी किनारामा एक पुरुष मृत भेटिएका छन्। केदारस्यू गाउँपालिका–९ मा बुधवार थलारा गाउँपालिका–५ का ५७ वर्षीय लालबहादुर सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दिनुहोस्