राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारीको उम्मेदवारी

राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिएकी छिन् ।

सङ्घीय संसद् सचिवालयको कार्यतालिका बमोजिम आज उनीलाई निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता भएको हो ।

उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार