शंकर ग्रुपका शुलभ अग्रवाल पनि पक्राउ

काठमाडौं । शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनका बुबा शंकर अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार नै नियन्त्रणमा लिएको थियो ।

शुलभलाई पनि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरले भने शुलभ अहिले विभागमा उपस्थित भएको जनाएका छन् । बाह्रखरीसँगको कुराकानीमा उनले भने– अहिले उहाँ सम्पत्ति शुद्धीकरण विभागमा हुनुहुन्छ ।”

उच्च स्रोतका अनुसार उनलाई शनिबार नै भैरहवाबाट पक्राउ गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार