काठमाडौं : आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार यसदिन प्रतितोला सुनको मूल्य २ लाख ९४ हजार र प्रतितोला चाँदी ४ हजार ८३० रुपैयाँ कायम भएको हो।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुन र चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो।




प्रतिक्रिया दिनुहोस्