सच्चिन आग्रह गर्दै एमालेका युवाहरूले दिए नेतालाई फूल उपहार

एमाले नेताहरूलाई सच्चिन आग्रह गर्दै युवाहरूले फूल उपहार दिएका छन् ।

सचिवालय बैठकमा सहभागी हुन च्यासलस्थित एमाले मुख्यालय पुगेका नेताहरूले एमालेमै आबद्ध युवाहरूले फूल उपहार दिएका हुन् ।

उनीहरूले केही दिनदेखि नेतृत्वसँग असन्तुष्टि जनाउँदै चरणबद्ध कार्यक्रम गर्दै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार