थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ । ललितपुरकाे च्यासलस्थित पार्टी कार्यालयमा बसेकाे संसदीय दलको संयुक्त बैठकले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकाे हाे । 

गत शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली थुनामा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार