सोमाबर सुनको मूल्य २५ सय रुपैयाँले घट्यो

भक्तराज जोशी

काठमाडौँ। सोमाबर सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २५ सय रुपैयाँले घटेर दुई लाख ८३ हजार  पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ ।

HIGHLIGHTSआज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले घटेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ४७ सय रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४३ हजार ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०२९. ५० रुपैयाँ कायम भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार