गृहमन्त्री सुधन ट्राफिक कार्यालय छिरेपछि पुगेका थिए ललितपुर

१४ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ अहिले फुत्त–फुत्त प्रहरी कार्यालय छिर्दै अनुगमन गर्दै हिँडेका छन् ।

आफैं गाडी चलाएर अहिले जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् । त्यसभन्दा अघि उनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ पुगेको पाइएको छ ।

त्यहाँ करिब १० मिनेट बिताएर राम्रोसँग काम गर्नु भनेर निर्देशन दिएर उनी निस्केका थिए । त्यसपछि उनी परिसर ललितपुर पुगेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार