सिलाम साक्मा लगाएर शपथमा पुगे बालेन

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शपथ ग्रहण समारोहमा पुगेका छन् ।

उनी सिलाम साक्मा लगाएर शपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका हुन् ।

किराती संस्कृतिमा यसलाई शुभको संकेत मानिन्छ । मृत्यु र अपशकुनको बाटो छेक्ने पवित्र संकेत मानिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार