बालेनले कसलाई बनाउलान मन्त्री ?

आगामी चैत १३ गते प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्न लागेका बालेन्द्रले मन्त्रिपरिषद्को आकार १८ सम्मको बनाउने अवस्था छ ।

नेपालको संविधानले तीन राज्यमन्त्रीसहित २५ सदस्यीय संघीय सरकारको क्याबिनेट बनाउने अधिकार दिएको छ।

उता सभामुख, प्रमुख सचेतक र सचेतक लगायत पदमासमेत ५० जना भन्दा बढीले आकांक्षा देखाएका छन्। अहिले ती आकांक्षीबारे दुवै नेता उचित जिम्मेवारी तय गर्न अध्ययनमा जुटेका हुन् ।

पार्टी स्रोतका अनुसार बालेनले अगाडि सारेका अनुहारलाई सभापति लामिछानेनिकट नेताहरू क्रस चेक गरिरहेका छन्।

उता रविले सरकारमा पठाउन भनेका नामहरूलाई बालेनको सचिवालय र उनी पक्षीय नेताहरूले क्रस चेक गरिरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार