कैलाली : कैलालीको जंगलमा एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका– ५ स्थित गेटा सामुदायिक वनभित्र एक पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले मृतकको सनाखत हुन नसकेको जनाएको छ । उनको उमेर अन्दाजी ३७–३८ वर्षको रहेको कार्यालयको अनुमान छ ।




प्रतिक्रिया दिनुहोस्