हर्क साम्पाङले भने- श्रम संस्कृतिका ७ सांसदमध्ये २ जना जेनजी छन्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका ७ सांसदमध्ये २ जना जेनजी उमेर समूहको रहेको बताएका छन्।

फागुन २१ को चुनावमा श्रम संस्कृतिले प्रत्यक्षतर्फ ३ र समानुपातिकमा ४ गरी ७ सांसद जितेको छ। 

‘श्रम संस्कृतिको जम्मा सांसद संख्या ७ मध्ये २ जना जनेजी छन्। अरू पार्टीहरूमा कति जना, कति प्रतिशत जेनजी सांसद होलान्?,’ उनको प्रश्न छ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि संसद विघटन भएर फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन भएको थियो।

यो पनि: श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक ४ सांसद

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार