डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक महता सर्वसम्मत चयन

डडेल्धुरा: डडेल्धुरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन भएको छ। दीपक महता सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन भएका छन्।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा लालमणि पन्त, वाणिज्य उपाध्यक्षमा दिनेशप्रसाद पनेरु र उद्योग उपाध्यक्षमा वासुदेव जोशी चयन भएका छन्। महासचिवमा मीनाकुमारी फुलारा, वाणिज्य सचिवमा धनबहादुर ठकुराठी, उद्योग सचिवमा नेत्रप्रसाद अवस्थी, महिला सचिवमा कमलाकुमारी जैसी र कोषाध्यक्षमा सीताराम पाण्डेय चयन भएका छन्।

सदस्यतर्फ हरिप्रसाद उप्रेती, सुभाषचन्द्र भट्ट, शैलेन्द्र भट्ट, विकास पन्त, वसन्तराज पाण्डेय, जगदीशसिंह रावल र सिद्धराज भट्ट चयन भएका छन्। महिला सदस्यमा पुनम नगरकोटी र सिर्जना जोशी, दलित सदस्यमा शेरबहादुर सुनार र सुरेन्द्रबहादुर सार्की निर्विरोध निर्वाचित भएका छन्।

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार