रवि लामिछाने बिरामी, के भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्वस्थ बनेका छन् । सभापति लामिछाने ज्वरो आएपछि घरमै आराम गरिरहेका हुन् ।

रविलाई ज्वरो आएको उनको सचिवालयले जनाएको छ । चुनावी दौडधुपका कारण स्वास्थ्यमा समस्या आएको हुन सक्ने जनाइएको छ ।

लामिछाने अस्पताल भर्ना भने भएका छैनन् । उनी निवासमा आराम गरिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार