भीम रावलको चुनावी खर्च १२ लाख

अछाम: नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का नेता भीम रावलले प्रतिनिधि सभा निर्वाचनमा झण्डै १२ लाख खर्च गरेका छन्।

सोमबार जिल्ला निर्वाचन कार्यालय अछाममा उनले बुझाएको चुनावी खर्च विवरणमा विभिन्न शीर्षकमा ११ लाख ९९ हजार६२७ रुपैयाँ खर्च गरिएको उल्लेख छ। गत बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए।

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार