धनगढीः बझाङमा एमालेका ऐनबहादुर महर विजयी भएका छन्।
महरले १८ हजार ५ सय ४३ मत प्राप्त गर्दै विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ सय मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा भने नेकपाका उम्मेदवार मीनबहादुर कुँवर रहेका छन्। नेकपाका उम्मेदवार कुँवरले भने ९ हजार २६३ मत प्राप्त गरेका छन्।

.jpeg)




प्रतिक्रिया दिनुहोस्