काठमाडौं–७ बाट रास्वपाका गणेश पराजुली विजयी

काठमाडौंः काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७बाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

पराजुलीले २७ हजार ८०५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले ३ हजार ९८२ मत मात्र प्राप्त गरेका छन्।

यससँगै पराजुलीले गुरागाईंलाई २३ हजार ८२३ को फराकिलो मतान्तरले पराजित गर्दै पुनः विजय हासिल गरेका हुन्।
 

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार