सर्लाही ४ मा २३२ मतले अमरेशको अग्रता

सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले अग्रता लिएका छन्। 

प्रारम्भिक मतगणनाअनुसार रास्वपा उम्मेदवार अमरेशले ९७६ मत ल्याउँदा नेपाली कांग्रेसका गगन थापाको ७४४ मत  छ । 

हाल अमरेशको गृहनगर बलरा नगरपालिकामा गणना सुरु भएको हो । यहाँ जनमतका उम्मेदवारले ५११ र एमालेका उम्मेदवारले १९५ मत ल्याएका छन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार