डडेल्धुरामा मतगणना सुरु, रास्वपाका तारा जोशीको अग्रता

धनगढीः डडेल्धुरामा मतगणना सुरु भएको छ। परशुराम नगरपालिकाबाट मतगणना थालिएकोमा हालसम्म १ हजार ३१२ मत गणना गरिएको छ।

प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार तारा जोशीले ४७८ मतसहित अग्रता लिएका छन्।

त्यसैगरी नेकपाका मानसिंह मालले २९१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका नैनसिंह महरले २७८ मत पाएका छन्। नेकपा एमालेका चक्र स्नेहीले १५३ मत प्राप्त गरेका छन्।

AD

डडेल्धुरा नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो।
 

AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार