म्याग्दीमा महावीर पुनको अग्रता

काठमाडौंः म्याग्दीमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन्।

त्रिभुज चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका पुनले हालसम्म ९६६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ६१२ मत पाएका छन्।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ मत पाएका छन्। मतगणना प्रक्रिया अझै जारी रहेको छ।
 

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार