बझाङमा दिउँसो २:३० बजेसम्म करिब ३० प्रतिशत मत खस्यो

बझाङ: बझाङमा दिउँसो २:३० बजेसम्म करिब ३० प्रतिशत मत खसेको जानकारी जिल्ला निर्वाचन कार्यालयले दिएको छ।

विभिन्न मतदानस्थलबाट प्राप्त विवरणअनुसार अहिलेसम्म बझाङमा ३८ हजार १४८ जनाले मतदान गरिसकेको र मतदान गर्ने क्रम जारी रहेको जिल्ला निर्वाचन अधिकारी वसन्त धानुकले जानकारी दिए ।

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार