नेकपा नेता भीम रावलले गरे मतदान

अछाम: प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका नेता भीम रावलले मतदान गरेका छन्। 

विज्ञापन

आफ्नै गृह जिल्ला अछामको साँफेबगर नगरपालिका वडानम्बर-६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयबाट बिहान ७ बजेट २ मिनेटमा उनले मतदान गरेका हुन्।

AD
AD

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार