कार्कीलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए।
‘निर्वाचन आचारसंहिता विरूद्ध सामाजिक सञ्जालमा सामग्री पोष्ट गरेकाले नियन्त्रणमा लिइएको हो,’ उनले भने।
उनी हालै हुने निर्वाचनका लागि जापानबाट फर्किएको बताएका थिए।




प्रतिक्रिया दिनुहोस्