इजरायलले २४ घण्टामा इरानमाथि १२ सयभन्दा बढी बम खसाल्यो

इजरायलको वायु सेनाले इरानमाथि अमेरिकासँग मिलेर गरेको हमलाका क्रममा एक दिनमै १२ सयभन्दा बढी बम खसालेको बताएको छ । 

इजरायलले बम हमला गरेकामध्ये दक्षिणी इरानको होर्मोजगान प्रान्तमा रहेको मिनाब शहरस्थित एक विद्यालयसमेत हो । जहाँ १४८ जना स्कुले बालिका मारिएका छन् भने दर्जनौँ घाइते भएका छन् । 

इरानका विदेशमन्त्री अब्बास अराघचीले स्कुलमा भएको हमलामा निर्दोष बालबालिकाको हत्या गरिएको भन्दै यसको बदला लिएरै छाड्ने चेतावनी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार