जेन-जी आन्दोलनमा जलेको घरमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेन-जी आन्दोलनकाक्रममा भदौ २४ गते जलेको घरमा पुगेकी छन् ।

काठमाडौं भंगालमा रहेको घर आन्दोलनकारीले भदौ २४ गते साँझ जलाएका थिए । आन्दोलन भएको ६ महिनापछि भण्डारी आफ्नो निवास पुगेकी हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार