पूर्वमुख्यमन्त्री शर्मालाई सांसद पदबाट हटाइएकाे जानकारी

सारांश

  • कर्णाली प्रदेशसभा सचिवालयले पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा सदस्य पदबाट हटाएको छ।
  • सचिवालयले नेकपाको पत्रपछि शर्मालाई सांसद पदबाट हटाएको जानकारी गराएको हो।
  • शर्मा हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध छन्, जसले गर्दा प्रदेश सभामा सदस्य संख्या घटेको छ।

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी गराएको छ । सचिवालयले बुधबार नेपाली कम्युनिष्ट पार्टीको पत्र पश्चात शर्मालाई सांसद पदबाट हटाइएको जानकारी गराएकाे हो।

शर्मा हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध छन् ।‌ ४० प्रदेशसभा सदस्यीय कर्णालीमा अब ३९ सदस्य कायम भएको छ ।

1772017557667

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार